जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग

अमित विश्वकर्मा / विकल्प न्यूज फागुन ३ गते । म्याग्दीकाली एफएममा कार्यरत संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । बेनी नगरपालिका ५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ ३ हजार प्रदान गर्नुभएको हो … Continue reading जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग